काठमाडौं- कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ। नवौँदेखि पाँचौं तहसम्मका लागि आवेदन माग गरिएको कोषले जनाएको छ।
अनलाइनमार्फत् आवेदन दिनुपर्ने कोषले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ।

प्रमुख समाचार
११ फाल्गुन २०८०, शुक्रबार ०९:१२
काठमाडौं- कर्मचारी सञ्चय कोषले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ। नवौँदेखि पाँचौं तहसम्मका लागि आवेदन माग गरिएको कोषले जनाएको छ।
अनलाइनमार्फत् आवेदन दिनुपर्ने कोषले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:१२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया