Logo

प्रमुख समाचार

सुसाइड नोट आत्महत्या गरेकी शालीनकै भएको पुष्टि



काठमाडौं- चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोट उनले नै लेखेको पुष्टि भएको छ।

घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले बताए। मृतक पोखरेलको मंगलबार दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको गरिएको छ।

 

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ७ : २७ बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।