Logo

प्रमुख समाचार

कर्णाली पुलमाथि ट्रकमा आगलागी



काठमाडौं । कैलालीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ । लाइटर बोकेको ट्रकमा अचानक आगजनी भएको हो ।

ट्रकका स्टाफहरुलाई प्रहरीले उद्दार गरेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएकाे छ । ट्रकको नम्बर खुलेको छैन । ट्रकमा आफैँ आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार  ५ : २५ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।