Logo

समाचार

भारतीय बसबाट खसेर नेपाली महिला घाइते



धनगढी- भारतको पलियादेखी गौरीफन्टा आउन लागेको बसबाट खसेर एक नेपाली महिला गम्भीर घाइते भएकी छन्। मंगलबार गौरीफन्टा पलिया सडक खण्डमा घाइते अवस्थामा भेटिएपछि घटना बहिर आएको थियो। उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

घाइते महिलालाई अहिले भारतीय प्रहरीले अस्पताल पुगाएको खबर प्राप्त भएको छ। घाइते नेपाली महिलाको पहिचना हुन सकेको छैन।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार २०:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।