नेपाली काँग्रेस (वी पी) ले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धि आपत्तिजनक अभिव्यक्ति दिने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नारावणेको नेपाल भ्रमण तथा नेपाली सेनाको महार्थ महारथिको पदवी दिने कार्यको विरोध गर्दै आज पसुपतिमा नारावणेले दर्शन गर्दै गर्दा नेपाली काँग्रेस (वी पी) का महामन्त्री पुष्पराज पराजुलीको नेतृत्वमा रहेको नेपाली काँग्रेस (वी पी) का नेताकार्यकर्ताले विरोध गर्दै कालो झण्डा प्रदर्शन गरेका छन । नेपाली काँग्रेस (वी पी) को भोलि पनि बिरोध गर्ने कार्य तालिका रहेकोे छ ।






















प्रतिक्रिया