काठमाडाैं । ताप्लेजुङको पाथीभरा मन्दिर मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै माइतीघरमा प्रदर्शन भएको छ । बुधबार मुक्कुमलुङ ताङ्से:प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको हो ।
सिंहदरबार घेराउ गर्ने योजनासहित उनीहरू माइतीघर पुगेका थिए । तर प्रहरीले प्रदर्शनकारीलाई माइतीघरमै रोकेको हो ।
उनीहरूले केही महिना अघिदेखि पाथीभरा संरक्षणको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
तस्बिरहरू:





























प्रतिक्रिया