Logo

आजको तस्बिर

धोबीखोला कोरिडोरमा ढकमक्क फुलेका फूलहरु (तस्बिरहरु)



काठमाडौं । काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा अहिले बेगमबेली फूल ढकमक्क फूलेका छन् । धोबीखोला किनारमा विभिन्न रङ्गका बेगमबेली फूलेका छन् ।

वसन्त ऋतुमा फुलेका रङ्गिचङ्गी फूलेका बेगमबेलीले प्रदूषित धोबी खोला किनार सुन्दर देखिएको छ ।

तस्बिरहरु :

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार १७:१८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।