काठमाडौं । स्कटल्यान्ड टी २० त्रिकोणात्मक सिरिजमा किरण ठगुन्नालाई आराम दिइएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले उनलाई दुई खेलपश्चात् आराम दिएका हुन् । उनको स्थानमा भीम सार्कीले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
यस्तै, ओपनर अनिलकुमार साहले पनि नेदरल्यान्ड्सविरुद्ध स्थान बनाउन सकेनन् ।
उनको स्थानमा आरिफ शेख टोलीमा फर्किएका छन् । नेपालले स्कटल्यान्ड टी २० त्रिकोणात्मक सिरिजमा टस जितेको छ ।




















प्रतिक्रिया