काठमाडाैं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि ध्यान दिवस मनाइदै आएको छ ।
विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित भएका सबैजना ध्यानमा व्यस्त देखिन्छन् ।
तस्बिरहरु:























प्रतिक्रिया