Logo

आजको तस्बिर

रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरू)



काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले स्वागत गरेका छन् । धरौटी बुझाएर रिहाइपछि उनलाई धुमधाम रुपमा औपचारिक स्वागत गरिएको हो ।

कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरूले उनलाई स्वागत गरेका हुन् ।

तस्बिरहरू:

  

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १७:१२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।