Logo

आजको तस्बिर

तस्विरमा हेर्नुहाेस् कांग्रेस महाधिवेशन उद्घाटनस्थल



काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

तस्विरहरू:

 

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १५:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।