Logo

आजको तस्बिर

टुँडिखेलमा माघी पर्वको रौनक (फोटो फिचर)



काठमाडाैं । बिहीबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा पनि बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवम विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका छन् ।

तस्वीरहरु:

 

 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १६:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।