Logo

अर्थ

एकैदिन १४ हजार ४ सयले बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघकले जनाएकाे छ ।

बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा काराेबार भईरहेकाे छ । हिजो मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार ११:२२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।