काठमाडौं । पूर्वी लिबियाको कुफ्रा क्षेत्रमा रहेको अल‑सर्रा एयर बेसनजिकै एक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा हेलिकोप्टरमा सवार सैनिक र स्वास्थ्यकर्मीहरूको मृत्यु भएको पुष्टि गरिएको छ। यस हेलिकोप्टरले मरुभूमिमा भएको सडक दुर्घटनामा घाइते सैनिकलाई मेडिकल इभाकुएशन (उद्धार) गर्ने क्रममा दुर्घटना भएको हो।




















प्रतिक्रिया