Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको कारोबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १२५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ८६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ११:२०   :  बजे

612
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।