काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् ।
फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
अर्थ
१० फाल्गुन २०८२, आईतवार १०:३८
काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् ।
फागुन ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:३८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया