Logo

अर्थ

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आज सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँको बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य बढेकाे छ । चाँदी आज ३७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १०:५६   :  बजे

867
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।