Logo

प्रमुख समाचार

२० दिनको बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल



काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।

न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् ।

सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ११:२१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।