निर्मल लामिछाने।
काठमाडौँ महानगरपालिकाको मेयर बन्ने दौडमा गएको चुनावमा होमिएकी नेपाल बिबेकशील पार्टीको सदस्य रन्जु दर्शना मेयर त हुन सकिनन् तर उनले आजभोली सेलरोटी व्यापारमा निक्कै अब्बल हुँदै गैरहेको छिन् । उनले सामाजिक सन्जाल फेसबुक मार्फत् सेलरोटी अर्डर गर्न आग्रह समेत गरेकी छन् ।
उनी लेख्छिन्:- यो चिसोमा घरमा बनेको सेल खान चाहनु हुन्छ भने अर्डर गर्नुहोला ।
एक पिसको रुपैया २५/ कम्तिमा २० पिस अर्डरको डेलिभरि हुन्छ। विवाह अथवा कुनै समारोहको लागि पनि सेलको अर्डर लिईन्छ । केहि दिन अगाडि नै वस्तृत जानकारी सहित खबर गर्नुहोला ।
सम्पर्क : 9843723457
रन्जु दर्शनाले बनाएका सेलरोटीहरु



















प्रतिक्रिया