Logo

राजनीति

बैठकको जिम्मा प्रचण्डलाई सुम्पीएर ओली स्थायी कमिटीको बैठकबाट बाहिरिए



सत्तारुढ दल नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बाहिरीएका छन् ।

बैठकको जिम्मा  कार्यकाारी अध्यक्ष पुष्पकमल दाहाल प्रचचण्डलाई सुम्पीएर बैठकबाट  बाहिरीएका हुन् ।
कोरोनाको जाोखिम रहेको भन्दै अध्यक्ष ओली बैठकबाट बाहिरीएको नेकपा स्रोतले जनाएको छ । नेकपा स्थायी कमिटी बैठक गत सााउनबाट स्थगित भएको थियो।

नेकपामा उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र कार्यकारी अध्यक्षबीच ६ सदस्यीय नेकपा कार्यदलको प्रतिवेदन अनुरुप स्थायी कमिटी बैठक आव्हान गरिएको हो ।

स्थायी कमिटी बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार बनाएर ओली(दाहालले तयार पारेको सहमतिको प्रस्तावमा बैठक केन्द्रित भइरहेको छ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १ : १७ बजे