ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल नयाँबस्तीमा बस्ने ४८ वर्षीय शिब खड्काको केएनके केमिकल सप्लायर्समा अचानक ग्याँस लिक भई बिहीबार बिहान आगलागी हुदाँ करिब ३ लाख ५५ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया