Logo

राजनीति

उद्योग वाणिज्य महासंघ निर्वाचन : जिल्ला-नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी



 नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रतिस्पर्धी गुणनिधि तिवारीलाई पछि पार्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

उनी किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् । उनले ५८ मत प्राप्त गरेका छन्, भने उनका प्रतिद्वन्द्वी तिवारीले ४७ मत प्राप्त गरे । जिल्ला–नगरतर्फ जम्मा १०५ मत खसेको थियो ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ९ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।