लमजुङको बेशीसहर नगरपालिका-१ छहरामा चेनवाला जेसीबी आइतबार बिहान आगलागी हुँदा जेसीबीको अगाडी र पछाडीको भाग जलेर नष्ट भएको छ ।
दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
१४ मंसिर २०७७, आईतवार १३:५९
लमजुङको बेशीसहर नगरपालिका-१ छहरामा चेनवाला जेसीबी आइतबार बिहान आगलागी हुँदा जेसीबीको अगाडी र पछाडीको भाग जलेर नष्ट भएको छ ।
दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १३:५९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया