Logo

राेजगार

नेपाल नर्सिङ परीषद्को नर्सहरुका लागि खुसीको खबर, आयो विशेष सूचना



नर्सिङ अध्ययन पुरा गरेकाहरुका लागि खुशीको खबर आएको छ । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ लाइसेन्सको परीक्षा निर्धारण गरेको छ । लाईसेन्स परीक्षा २०७६ का लागि सूचना जारी गर्दै आवेदनको समय तोकिएको छ । परीक्षा असार १४, २०७६ मा सञ्चालन हुनेछ ।

जो आवेदक परीक्षामा सामेल हुन चाहान्छ उसले बी.एससी वा पी.सी.एल. नर्सिङ उर्तिण भएको हुनुपर्नेछ । आवेदन फारम बैशाख २७ गतेदेखि जेठको २९ गतेभित्र दर्ता गराईसक्नुपर्नेछ । सम्पूर्ण बिबरण यहाँ क्लिक गरेर लिन सक्नुहुनेछ । साथै केही थप जानकारी तल अपलोड गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।