पछिल्लो समय नयाँ नयाँ उचाई चुम्न सफल नेप्से परिसुचकमा आजपनि उछाल आएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५३ प्रतिशत अर्थात बढेर ७० दशमलव ६२ अंकले बढेर २०७१ दशमलव ०३ बिन्दूमा पुगेको छ । आज रेकर्ड भएको नेप्से परिसूचक अहिलेसम्मकै उच्च हो ।
यो दिन २०१ कम्नीको १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता कनबेच हुँदा ७ अर्ब ३७ करोड ४ लाख १७ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसरी नै आज ९ कम्पनीको सेयर मुल्यमा सर्किट लागेको छ ।


















प्रतिक्रिया