Logo

वोमी लघुवित्तद्धारा ठुलो संख्यामा कर्मचारीको माग 



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही, व्यवस्थापन प्रशिक्षार्थीका लागि केही, वरिष्ठ सहायकका लागि केही, फिल्ड सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

womi.jpg

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।