Logo

नेप्सेमा सामान्य सुधार, ४ अर्ब माथिको कारोबार 



आज नेप्से परिसूचकमा सामान्य सुधार आएका छन् । आज नेप्से परिसूचक ८ दशमलव २७ अंकले बढेर १९६४ दशमलव ०२ बिन्दूमा रोकिएको छ । आज २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । 
त्यस्तै आज १२ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक र हाईड्रोपावर बाहेकका सबै उपसमूहहरु घटेका छन् । 
यो दिन लिवर्टी कम्पनीको सकरात्मक सर्किट लागेर बन्द भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।