नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा कुनै नाम सिफारिस नभएको जानकारी गराएका छन्।
मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठक बसेको थियो। उक्त बैठकले संवैधानिक पदमा रिक्त स्थानमा कुनै पनि नाम सिफारिस नभएको जानकारी स्थायी कमिटी बैठकलाई प्रधानमन्त्रीले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया