नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले प्रधानमन्त्री केपी ओलीलाई अझ बलियो बनाएको बताएका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘अमेरिकाका राष्टपति डोनाल्ड टम्पलाई चाहीँ कोरोनाले व्यापक आक्रमण गरेको छ । केपी ओलीलाई त कोरोाले अझ बलियो बनाएको छ,’ उनले भने । उनले समाजवादी दलका सांसदलाई अपहरण गरेको प्रश्नमा आफुहरुले अपहरण नगरेको भन्दै खण्डन पनि गरे ।
















प्रतिक्रिया