Logo

राजनीति

ओली–दाहालको भेटमा उपाध्यक्ष गौतम पनि मिसिए



नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटमा उपाध्यक्ष बामदेव गौतम पनि मिसिएका छन् । स्थायी कमिटी बैठकको पूर्वसन्धयामा भएको तीन नेताहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली १० बजेर ४७ मिनेटमा खुमलटार पुगेका थिए भने गौतम भने केही समयपछि पुगेका हुन् ।

यसअघि बिहान महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।

 

प्रकाशित मिति : पुष ३, २०७७ शनिबार  १ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।