Logo

राजनीति

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः काँग्रेस 



काठमाडौँः प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ ।

सरकारले संसद बिघटनको सिफारिस गरे लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले संक्षिप्त प्रतिकृया दिदै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए ।

संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ ।  पार्टीको बैठक वसेर   थप  निर्णय गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  वताए ।

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।