Logo

राजनीति

विवेकशिलको बिरोध प्रर्दशन जारी



विवेकशिलको बिरोध प्रर्दशन जारी संसद बिघटनविरुद्ध बिबेकशिल साझा पार्टीले आज (मंगलबार) पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेपछि साझा पार्टीले माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सो प्रदर्शनमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई कसैले संवैधानिक परामर्श देउ लगाएत नारा लगाएका थिए । उनीहरुले सरकारको असंवैधानिक कदम नसच्चाएसम्म बिरोधलाई जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।