Logo

राजनीति

प्रचण्ड आज संसदीय दलको नेता चयन हुँदै



नेकपाका अध्यक्ष प्रचण्ड-माधव नेपाल समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दैछ । आज दिउँसो १ बजे बस्ने दलको बैठकले प्रचण्डलाई नेता चयन गर्न लागेको हो । 

प्रचण्ड(माधव नेपाल समूहको हिजोको केन्द्रीय समितिका बैठकले अध्यक्ष केपी ओलीलाई कारबाही गरेपछि संसदीय दलको नेताबाट समेत हटेका थिए । त्यही रिक्त पदमा प्रचण्ड चयन हुन लागेका हुन् ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार १४:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।