Logo

राजनीति

महिला सहभागी नहुने कार्यक्रममा आफू सहभागी नहुने डा. भट्टराईको उद्घोष



जनता समाजवादीका नेता डा. एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि सार्वजनिक कार्यक्रम समावेशी मुलक हुनु पर्नेमा जोड दिएका छन् ।

बुधबार ट्विट गर्दै डा. भट्टराईले  देशको संविधान जस्तो महत्वपूर्ण बिषयमा सार्वजनिक छलफल चलाउँदा सहभागीहरू समावेसी हुनु पर्नेमा जोड दिएका छन्।

झन् आधाभन्दा बढी जनसंख्या भएका र अधिकारबाट बन्चित महिला त छुट्नै हुन्न ।  यसबारे मैले आयोजकहरूको ध्यानाकर्षण गराएको छु।आशा गरौं सच्चिनेछ। नत्र आफु सहभागी नहुने सार्वजनिक जानकारी गराउँदछु भन्दै ट्विटमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।