Logo

राजनीति

निर्वाचन आयोगले नेकपाका दुवै समुहलाई पठाएको पत्रको पूर्णपाठ



निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुवै समूहको दाबीलाई आयोगले अस्वीकार गरेको जानकारी पत्रमा दिइएको छ । नियम २५ को उपनियम (६) बमोजिम दलको साविकको विवरण नै कायम रहको पत्रमा उल्लेख छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  २ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।