सर्लाही प्रहरीले लागूऔषध सहित एक जनालाई पक्रउ गरेको छ ।
भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० पिए ०८४२ नम्बरको टेम्पु जाँच गर्ने क्रममा शनिबार २१ वर्षीय नितेश थापालाई पक्राउ गरेको हो ।
फेनारगन १९ एम्पुल, डाइजेपाम १९ एम्पुल र नुर्फिन १९ एम्पुल सहित शिवपुरका थापा पक्राउ परेका हुन ।




















प्रतिक्रिया