Logo

राजनीति

नेकपा दाहाल-नेपाल समुहको बैठक सर्यो



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बस्ने भनिएको बैठक केही समय पर सरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा ११ बजे बस्ने भनिएको बैठक १ बजेको लागि सरेको सचिव श्रीराम ढकालले बताए । 

बैठकमा समसामायिक बिषयमा छलफल हुने बताईएको छ । बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : माघ १८, २०७७ सोमबार  १० : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।