Logo

राजनीति

राजतन्त्र पुनर्स्थापनाकाे पक्षमा प्रदर्शन



काठमाडाैँ । विभिन्न राजनीतिक दलको आन्दोलन चलिरहँदा राजतन्त्र पुनर्स्थापना पक्षमा पनि प्रदर्शन भएको छ। 

राष्ट्रवादी नागरिक समाजको अगुवाइमा राजतन्त्र पुनर्वहाली जुलुस र सभा भएको छ। 

ब्यानरसहितको गरिएको प्रदर्शनमा सहभागीहरूले चाहियो चाहियो राजा चाहियो, नेपाली जनता के भन्छ? राजतन्त्र ले भन्छ?, श्री ५ ज्ञानेन्द्र ल्याउँछौ, देश हामी बनाउछौँ, राजा जनता एक छौँ र विदेशी मतियार भ्रष्टहरूलाई भगाउछौँ भन्दै नारा लगाएका थिए।

flag 1.jpg

flag 5.jpg

flag 4.jpg

flag 2.jpg

flag 3.jpgflag 7.jpg

प्रकाशित मिति : माघ २३, २०७७ शनिबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।