Logo

प्रमुख समाचार

शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री नियुक्त



प्रतिनिधिसभाका निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि सो मन्त्रालय रिक्त रहेकोमा प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई कार्यभार दीईएको थियो ।

गत माघ ६ गते प्रतिनिधिसभाको उससुभामुख पदबाट डा. तुम्बाहाम्फेले राजीनामा दिएकी थीइन ।

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  ४ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।