आइतबार पनि काठमाडौंको विभिन्न ठाउँमा सरकारको विरोध गर्दै पदर्शन भएको छ ।
सरकारले कोरोना रोकथाम गर्न नसकेको पिसिआर परीक्षणको दायरा नबढाएको भन्दै सरकारको विरोध स्वरुप पदर्शनकारीले आइतबार पनि विरोध जनाएका हुन् ।

त्यस्तै पदर्शनकारीले शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका छन् । गुडिरहेको सवारी साधनलाई रोक्दै राष्ट्रयगाान गाउन लगाएक थिए ।
पर्दशनकारीले ललितपुरको इमाडोलमा पदर्शन गरेको थिए । उनीहरुले सांसद सरिता गिरी गिर्नु सम्म गिरी सहितको प्लेकार्ड बोकेका थिए । पदर्शनकारीले काठमाडौंको विभिन्न ठाउँमा आन्दोलन गरेको छन् ।

सरकारले पछिल्लाे समय काेराेना नियन्त्रणा गर्न नसकेका भन्दै शुत्रबारदेखि देशका बिभिन्न ठाउँमा प्रदर्शन हुदै अाएकाे छ ।




















प्रतिक्रिया