नेकपा स्थायी कमिटी वैठक असार १० गते बस्ने भएको छ ।
असार १० गते स्थायी कमिटी वैठक बोलाइएको स्थायी कमिटीका एक सदस्यले बताएका छन् ।
स्थायी कमिटीको बैठकमा नेपालामा पछिल्लो कोरोना भाइरसकाबाट उत्पन्न परिस्थिति, एमसिसी परियोजनाबाट बारेमा छलफल हुने बताइएको छ ।
पछिल्लो सयमा नेकमा भित्र केपी ओलीको नेतृत्वले कोरोना लगायत औषधि खरिद पक्रियामा अनिमियता बढ्दै गरेको भन्दै नेकपा भित्रै बहस र आलोचना हुन थालेको छ ।
बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो ।
यसअघि वैशाख २५ र ३१ गते बस्नका लागि तय भएको वैठक स्थगित भएको थियो ।




















प्रतिक्रिया