प्रधानमन्त्री केपी शर्मा ओलीले खाली १० अबए खोइ मात्र भनेर प्रश्न गरेको बताएका छन् । सरकारलाई बदमान गराउनका लागि १० अर्बलाई मुख्य एजेन्डा बनाएको भन्दै सरकारलाई नराम्रो नबनाउन आग्रह गरेका छन् ।
बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै उनले भने ‘ १० अर्ब स्थानिय तहमा पठाइथियो ।। त्यहाँका जनताले खान पर्छ कि पर्दैन यहाँ बसेर काम गरेन भन्न सजिलो छ, त्यहाँका प्रतिििनधिले अत्यन्तै दुखका साथ काम गरिहरेका छन् । १० अर्ब त्यहाँ खर्च भएको छ ।’
त्यस्तै उनले छिटो परिक्षण गर्नका लागि भनेर औषधी किट ल्याउन परा भनेर छिटो ल्याउन खोज्यो, खै पक्रियामा टेन्डर भएको भनेर प्रश्न गरेर आलोचना गर्छन, यस्तो पनि हुन्छ प्रधानमन्त्रीले भने ‘ सरकारदलाइ बदनाम बनाउनका लागि नलाग्न आग्रह गर्दछु ।’




















प्रतिक्रिया