Logo

प्रमुख समाचार

नेकपा स्थायी कमिटी बैठक स्थगित्, अर्को बैठक शनिबार ११ बजे बस्ने



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

स्थायी कमिटीको अर्को बैठक शनिबार विहान ११ बजे बस्नेगरि स्थगित् भएको हो। बिहीबार दिउँसो सवा १२ बजेबाट सुरु भएको बैठक १५ मिनेट बसेर स्थगित् भएको थियो । बैठक सुरु हँदै गर्दा मन्त्रिपरिषद बैठक बसेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो । त्यसपछि स्थायी कमिटी बैठक लगातार प्रभावित बनेको हो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।