Logo

राजनीति

मन्त्रिपरिषद बैठक बस्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा बस्ने बैठकमा रिक्त रहेका विभिन्न पदमा नियुक्ति र बढुवा मुख्य एजेन्डा रहेको एक मन्त्रीले बताए ।

यस्तै, विभिन्न देशमा रहेका राजदूतलाई समेत फिर्ता बोलाउने तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।