Logo

राजनीति

डिलासैनी घटना निन्दनीय: सत्ता उन्माद प्रस्तुत नगर्न कांग्रेसकाे चेतावनी



बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय रहेकाे विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते भएकाे सत्ता उन्माद प्रस्तुत नगर्न कांग्रेसले चेतावनी दिएकाे छ।

केही सवारी साधनमा तोडफोड समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Falgun 04, Dilasaini Ghatana ... Press Release by Bishwa Prakash Sharma.jpg

प्रकाशित मिति : फाल्गुन ३, २०७७ मंगलबार  ६ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।