Logo

दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी

हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका छन् । …