घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् । - घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ । - कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ । - यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण…