डेनमार्ककी एकजना महिलाले आफूले अनुहारमा उम्रेको रौं सफाचट नगरेको कारण पुरूषहरूबाट कति हेपिनुपरेको तर, अन्ततः त्यही रौंका कारण आफूलाई भेष बदल्न सजिलो भएको बताएकी छन् । एल्डिना जागान्ज्याक पुरूषले भन्दा महिलाहरूले आफ्नो शरिरमा अनावश्यक रूपमा उमे्रका केश हटाउन कति पैसा, समय र मिहेनत लगाउँदा रहेछन् भन्ने तथ्य बुझेर वाक्क दिक्क भएकी थिइन् । त्यसैले, सन्…