Logo

के सरकार नागरिक दायित्वबाट हटेको हो त ?

मुलुकमा लक डाउन लगाउंदा पनि नहुने लाउंदा पनि नहुने । के गर्ने त सरकार ? मुलुकका नागरिकहरू आफैं पनि स्थितिको गम्भीरता मनन गर्न चुके । परिणामतः लकडाउन अन्त्यपछिका परिदृश्यहरू झनै जटिल देखिंदै छन् ।  यो असामान्य अवस्थासित सही ढंगबाट मुकाबिला गर्नु र स्थितिलाई नियन्त्रणबाहिर जान नदिनु अहिलेको ठूलो चुनौती हो । यसका लागि सरकारको सक्रियता…