Logo

६० वर्षीय वृद्धले गरे २३ वर्षीया युवतीसँग दोस्रो विवाह

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालरुमा श्रीमान श्रीमतीबिच दिँनहु हुने झगडाका विषय हामीले सुन्ने गरेका नै छौं। श्रीमानले दोस्रो विवाह गरेको र श्रीमती अर्केसँग भागेको समाचार पनि देखिरहेका हुन्छौं। तर भारतको झारखाण्डमा भएको एक घटनाले भने सबैलाई चकित पारिदिएको छ । झारखाण्डमा एक महिलाले आफ्नै श्रीमानको दोस्रो विवाह धुमधामका साथ गराइदिएकी छन् । झारखण्डस्थित राजनगर जिल्लामा…