मनोक्रान्ति अभियानका संस्थापक अभियान्ता डा. योगी विकासानन्दको हाँसो बढा गज्जबको हुन्छ । जसले जे भनोस बाहाना मिल्यो ठुलो आवाज निकालेर जमेर हाँसीहाल्ने उनको स्वभाव छ। हाँसोको पहिचाननै बनाएका उनलाई त्यहि हाँसो कहिलेकाँही पासो पनि बनेको रहेछ । जो हाँस्न जान्दैन उ वाँच्न जान्दैन भन्दै खुशि हुने कला सिकाइ रहेका विकासानन्दले हाँसो दिवसका अवसरमा ओटीभी नेपाल…